अन्जु पन्त || जीवनको ऐना ||०४ ||फाल्गुन ||२०७३

गायीका अन्जु पन्त राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो अनुभव वाड्दै । उहाँले बाइबल नै मेरो जीवनको ऐना भएको बताउनु भयो । बाइबल अध्ययन गरेपछि उहाँले जीवनको ऐना नै बाइबल नै रहेको रहस्य खोल्नु भयो ।